Career Counseling Center Pvt. Ltd Apps

Lok Sewa Guide 1.0.4
लोक सेवा गाइड करीयर काउन्सिलिङ्ग सेन्टरद्वाराप्रबद्र्धित मोवाइल एप हो । लोक सेवा गाइड डट कमको मोवाइल सेवाकोरुपमा यो सेवा उपलब्ध गराइको छ । आम नेपाली पाठकहरुको प्रबिधिप्रतिकोरुची, अध्ययनका लागि प्रबिधि मार्फत हुने सहजता र लोक सेवाकोअध्ययनलाई सस्तो, सजिलो र समसामयिक बनाउनका लागि कम्पनीले यो सेवासंचालनमा ल्याएको छ । हाल यो सेवामा कुनै शुल्क लाग्ने छैन र आगामीदिनमा पनि निःशुल्क रुपमा सेवा पु¥याउनका लागि हामी प्रयासरत छौं ।यसलाई अझै उपयोगी, उपलब्धिमूलक र सेवामूलक गराउनका लागि हाम्रा आदरणीयपाठकहरुले खेल्नुहुने भूमिका अवका दिनमा पनि बिगतमा झै अत्यन्तैफलदायी हुने बिश्वास लिएका छौं । यस सम्बन्धमा हामीलाई सल्लाह, सुझाव,तथा प्रतिक्रिया दिनका लागि निम्नानुसारका माध्यमको प्रयोग गरिदिनुहुनहार्दिक आग्रह गर्दछौं ।टेलिफोन नंः ०१–४३५३३७६मोवाइल नं ९८०३५१०६५५इमेलः[email protected]